हाम्रो प्रधान कार्यालयमा प्रत्यक्ष भ्रमण, फोन, इमेल वा अनलाइन सन्देशमार्फत जुनसुकै बेला सम्पर्क गर्नुहोस्।
सदस्यता, बचत खाता, कर्जा माग वा सहकारीका डिजिटल सेवा सम्बन्धी कुनै पनि जिज्ञासाका लागि हामी सधैँ तयार छौँ।
फारम भरी सन्देश पठाउनुहोस्, हामी यथाशीघ्र सम्पर्क गर्नेछौँ।
सहकारीको सेवा प्रवाहमा कुनै गुनासो वा असन्तुष्टि भएमा सिधै गुनासो सुन्ने अधिकारीसमक्ष मौखिक वा लिखित निवेदन दर्ता गर्न सक्नुहुनेछ।